लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

  Tweet काठमाडौं । लमजुङलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण सर्वसाधरण त्रसित बनेको थिए । यसअघि पनि सोमबार बेलुकी ८ बजेर १८ मिनेटमा दार्चुलामा नेपाल र भारतमा सिमाना केन्द्रबिन्दु भइर … Continue reading लमजुङ केन्द्रबिन्दु भएर भूकम्प