लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

211
  •  
  •  
  •  

काठमाडौं । लमजुङलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ ।

बिहान ९ बजेर ५३ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण सर्वसाधरण त्रसित बनेको थिए ।

यसअघि पनि सोमबार बेलुकी ८ बजेर १८ मिनेटमा दार्चुलामा नेपाल र भारतमा सिमाना केन्द्रबिन्दु भइर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।


  •  
  •  
  •