लमजुङमा एकैदिन २३ जनामा कोरोना संक्रमण

174
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा आइतबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आइतबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुन्दरबजार नगरपालिकाका १६, बेसीशहर नगरपालिकाका ४, मस्याङ्दी गाउँपालिकाका १ जना र राइनास नगरपालिकाका २ जना रहेका छन् ।


  •  
  •  
  •