मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता

245
  •  
  •  
  •  

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९ बेलघारीस्थित मस्र्याङ्दी नदीले बढाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

शुक्रबार नदी किनारमा साथीहरुसँग खेल्ने क्रममा बहिनीको चप्पल मस्र्याङ्दीले बगाएपछि बालिका चप्पल समात्न गएकी थिइन् ।

बेपत्ता हुनेमा स्थानीय ७ वर्षीया रितु गुरुङ रहेको छन् । जिल्लाप्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार बेपत्ता बालिकाको खोजी भैरहेको छ ।


  •  
  •  
  •