लमजुङमा थप ३ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ५ पुग्यो

  Tweet काठमाडौं । लमजुङमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा मर्स्याङ्दि गाउँपालिका, बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकाका क्रमशः ३८, १९ र २० वर्षका महिलाहरु रहेका छन् । पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै लमजुङमा कोरोना संक्रमितको संख्या … Continue reading लमजुङमा थप ३ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ५ पुग्यो