दुर्घटनामा घाइते क्रिकेटर भण्डारीको उपचारमा सहयोग गर्न सीप्यानको अपील

  Tweet काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोगका लागि अपील गरेको छ । आइतबार राति कञ्चनपुरमा ट्रकसँग ठोकिएपछि गम्भिर घाइते भएका ललितको हाल काठमाडौंका ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट हेलिकप्टरमा उनलाई उपचारका लागि ग्राण्डी अस्पताल ल्याइएको थियो । उनको अवस्था सामान्य हुँदै गएको तर … Continue reading दुर्घटनामा घाइते क्रिकेटर भण्डारीको उपचारमा सहयोग गर्न सीप्यानको अपील