पहिलो शहीद लखन थापाको स्मृति दिवस मनाइँदै

  Tweet काठमाडौं । नेपालका पहिलो शहीद लखन थापाको १ सय ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका ८ को बुंकोटमा विभिन्न कार्यक्रम गरिँदैछ । विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा थापा र उनका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए । थापालाई नेपाल सरकारले २०७२ … Continue reading पहिलो शहीद लखन थापाको स्मृति दिवस मनाइँदै