लागूऔषध बरामद

  Tweet उदयपुर । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ताबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । उनीहरुको साथबाट स ७ प … Continue reading लागूऔषध बरामद