लगानी पूर्वाधार सम्मेलन शुरु

  Tweet काठमाडौं । काठमाडौंमा आजदेखि दुई दिने लगानी पूर्वाधार सम्मेलन शुरु भएको छ । होटल हायातमा सुरु भएको सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने आयोजक नेपाल उद्योग परिसंघले जनाएको छ । सम्मेलनमा सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, जलविद्युत्, कृषि लगायतका आयोजना प्रदर्शनी गरिने छ । सबै प्रदेशका मुख्यमन्त्री तथा … Continue reading लगानी पूर्वाधार सम्मेलन शुरु