लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

  Tweet  काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने यस वर्षको नारा तय गरेको भएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका … Continue reading लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु