कुवेतमा बालुवाको ढिस्कोले पुरिएर छ नेपालीको मृत्यु

  Tweet काठमाडौं । कुवेतमा ६ नेपालीको बालुवाको ढिस्कोले पुरिएर ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेका छन् । दुई मृतकको पहिचान हुन बाँकी रहेको छ । दुर्घटनामा परी धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको … Continue reading कुवेतमा बालुवाको ढिस्कोले पुरिएर छ नेपालीको मृत्यु