खोप लगाएका विदेशी नागरिकहरुलाई अगस्ट १ गतेदेखि कवेत प्रवेश अनुमति

  Tweet  काठमाडौं । कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध दुवै डोज खोप लगाएकाहरूलाई आउँदो अगस्ट १ देखि खुला गर्ने निर्णय गरेको हो । कुवेतले पाँच कम्पनीका खोपलाई … Continue reading खोप लगाएका विदेशी नागरिकहरुलाई अगस्ट १ गतेदेखि कवेत प्रवेश अनुमति