बिदाइमा हुँदै कुलमानले भने‘सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाको स्रोत हुन्'(पूर्णपाठ)

  Tweet  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमै विदा भएका छन्। चार वर्षअघि नेतृत्व सम्हाल्न आएका घिसिङको प्राधिकरणमा मंगलबार औपचारिक विदाइ गरिएको हो। भदौ २९ सम्म पदावधि रहेका उनको पुनर्नियुक्ति हुने ठूलै चर्चा भए पनि सरकारले पुनः जिम्मेवारी नसुम्पिएपछि असफल प्राधिकरणलाई सफलताको शिखरमा पुर्याएका घिसिङ विदा भएका हुन्। यस्तो छ … Continue reading बिदाइमा हुँदै कुलमानले भने‘सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाको स्रोत हुन्'(पूर्णपाठ)