काठमाडौं–तराई–मधेश द्रुतमार्गको भौतिक प्रगति १६.१ प्रतिशत(फोटोफिचर)

  Tweet काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको समष्टिगत भौतिक प्रगति १६.१ प्रतिशत र वित्तिय १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ । आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएको थियो । गत आव ०७७/७८ मा रु आठ अर्ब ९६ करोड ८८ लाख विनियोजन वार्षिक वित्तीय प्रगति ९७.३४ प्रतिशत रहेको नेपाली सेनाले जनाएको छ । … Continue reading काठमाडौं–तराई–मधेश द्रुतमार्गको भौतिक प्रगति १६.१ प्रतिशत(फोटोफिचर)