काठमाडौं महानगरपालिकाले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने

315
  •  
  •  
  •  

काठमाडौं, २३ चैत(ओएनएस) : काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी प्रभावित भएका पीडित परिवारलाई २५ लाख सहयोग गर्ने भएको छ ।

महानगरपालिकाको कार्यपालिका बैठकले २५ लाखसहित जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबसमेत पीडितलाई दिने निर्णय गरेको प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिएका छन् ।

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा ठूलो जनधनको क्षति गरेको छ।


  •  
  •  
  •