काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना संक्रमण

42
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित थपिएका छन्।  यसअघि मंगलबार १४८६ जना संक्रमित थपिएका थिए। बुधबार देशभर भने ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८४४ जना निको भएका छन्।


  •  
  •  
  •