काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण

100
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •