काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

77
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितमा काठमाडौंमा १ हजार १७८ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा २५० जना रहेका छन् ।

यसअघि आइतबार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •