प्रधानमन्त्रीलाई संकटमा पार्ने ओलीको चेतावनी

205
  •  
  •  
  •  

काठमाडौं, २३ साउन : एमाले अध्यक्ष केपी ओलीले सरकार यही गतिमा अगाडी बढे एमालेले सत्ताबाट बाहिरिने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री कोइरालालाई भेटेर गति यस्तै सुस्त रहे सहयात्रा तोडिने चेतावनी दिएको आजको नयाँ पत्रिकामा समाचार छ ।

ओलीले विभिन्न निकायमा हुनुपर्ने राजनीतिक नियुक्तिमान भएको ढिलाईबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ओलीले ढिलासुस्तीले राष्ट्रिय दाइत्व पूरा नहुने भन्दै कोइराला चेतावनीसमेत दिएका थिए ।


  •  
  •  
  •