एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

120
  •  
  •  
  •  


फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।

अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको छ । हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।


  •  
  •  
  •