प्रधानमन्त्री ओलीले बनाए २५ सदस्यीय मन्त्रिपरिषद्

  Tweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी हुन्। पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाएकी छन्। माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाएकी … Continue reading प्रधानमन्त्री ओलीले बनाए २५ सदस्यीय मन्त्रिपरिषद्