निषेधाज्ञा थप कडा हुन्छः प्रधानमन्त्री(पूर्णपाठसहित)

  Tweet  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञालाई थप कडा पारिने बताएका छन् । मुलुकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै निषेधाज्ञा थप कडा पार्ने बताएका हुन् । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले कोरोना संक्रमितको उपचारका लागि पनि विभिन्न अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने समेत जानकारी दिए । उनले सकेसम्म … Continue reading निषेधाज्ञा थप कडा हुन्छः प्रधानमन्त्री(पूर्णपाठसहित)