प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

90
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।
शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।

 


  •  
  •  
  •