संसद विघटनको सिफारिशसहित प्रधानमन्त्री पुगे शितलनिवास

308
  •  
  •  
  •  

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णयपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

फाइल तस्बिर

संसद विघटनको प्रस्तावसहित प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्‍न शीतलनिवास पुगेका हुन् ।
यसअघि शनिबार साँझ पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटर्वार्ता गरेका थिए ।


  •  
  •  
  •