‘बुढीगण्डकी आयोजनाबारे भट्टराईको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण’

  Tweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् । ६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए । ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ … Continue reading ‘बुढीगण्डकी आयोजनाबारे भट्टराईको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण’