प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन(लाइभ)

47
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद बैठकलाई सम्बोधन गरिरहेका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले सरकारले गरेका कार्यप्रगतिबारे बैठकमा धारणा राख्न राखेका हुन् ।

२०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए।

हेर्नुहोस् प्रत्यक्ष प्रसार

 

 


  •  
  •  
  •