प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार(विज्ञप्तिसहित)

  Tweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार बिहान साढे १० बजे विज्ञप्ति मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अपडेट दिएको हो । विज्ञप्तिमा भनिएको छ ‘हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ । सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अहिले … Continue reading प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार(विज्ञप्तिसहित)