प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा

  Tweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच शुरू भएको छ । उनी मुटको स्वास्थ्य जाँच गर्न अस्पताल गएका हुन् । गएको वर्ष उनी सोही सेन्टरमा भर्ना भएर मुटुको उपचार गराएका थिए । त्यसैको फलोअपका लागि ओली बुधबार … Continue reading प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा