प्रधानमन्त्री ओली स्वदेश फिर्ता

352
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।

जेठ २५ गते युरोप प्रस्थान गरेका ओली बेलायत, फ्रान्स र स्वीट्जरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै बेलायतका राजकुमार र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए ।


  •  
  •  
  •