प्रधानमन्त्री ओली आज स्वदेश फर्कंर्दै

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदैछन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते ओली त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक … Continue reading प्रधानमन्त्री ओली आज स्वदेश फर्कंर्दै