प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने

418
  •  
  •  
  •  

काठमाडौं, ३० चैत(ओएनएस) : नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।


  •  
  •  
  •