संसद बैठक : प्रधानमन्त्रीले सम्बोधन गर्दै(LIVE)

100
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई अहिले सम्बोधन गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूचीलाई २ घन्टा पर सारिएको थियो । संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ ।

 


  •  
  •  
  •