एमाले अध्यक्ष ओली दिल्ली जादै

55
  •  
  •  
  •  

काठमाडौं १३ भदौ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिल्ली जादैछन् । नियमित स्वास्थ्थ परीक्षणका लागि आज उनी दिल्ली जान लागेका हुन् । उनी साँझ ६ बजे दिल्ली जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । जानुअघि उनले एमाले नेताहरुसँग छलफल र्गे कार्यक्रम छ । स्वास्थ्थमा समस्या देखिएपछि उनले दिल्ली, सिंगापुर र थाइल्याण्ड पुगेर उपचार गरेका थिए । एक साता पछि उनी फर्कने छन् ।


  •  
  •  
  •