कोरिया जान चाहानेका लागि फारम खुल्यो

295
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस): कोरिया जान चाहानेका लागि आबेदन खुल्र्यो पछिल्ला बर्ष नेपाली कामदारको आकर्षक गन्तव्य मानिएको कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत जान चाहाने नेपालीका लागि आवेदन फाराम खुलेको छ । नेपाल स्थित इपीएस कार्यालयले सूचना प्रकाशित गरी काठमाडौ, पोखरा, बुटबल र धरानबाट फारा मभर्न सकिने जनाएको हो । असोज १० र ११ गते हुने परिक्षाका लागि साउन २८ देखी ३१ गतेसम्म फाराम बुझाउन सकिने छ ।


  •  
  •  
  •