श्रद्धाको यस्तो किस किन ?

53
  •  
  •  
  •  

काठमाडौं, २३ असार (एजेन्सी) – बलिउडकी नवोदित अभिनेत्री श्रद्धा कपुरले दर्शकलाई उत्तेजित पार्नकै निम्ति आफूले चुम्बनको सिन नदिने बताएकी छिन् । चर्चित अभिनेता शक्ति कपुरकी छोरी श्रद्धाले हालै भिलेन नामक चलचित्रमा दिएको चुम्बनको चर्चा शिखरमा पुगेको बेला उनले यस्तो बताएकी हुन् ।

श्रद्धाले आफ्नो किसको विषयमा गरिएको चर्चाले आफू अचम्मित भएको समेत बताइन् । आजकलका दर्शक चुम्बनको विषयलाई लिएर यति हल्ला गर्छन् भन्ने नलागेको उनको भनाई थियो ।

आफूलाई किसिङ सिन सहज नलाग्ने बताएकी श्रद्धाले दर्शकलाई उत्तेजित पार्न नभएर जरुरी परेको समयमा मात्र यस्तो सिन दिने उल्लेख गरिन् ।

 

shrdda_kapoor_kiss


  •  
  •  
  •