५० लाखको चुम्बन

683
  •  
  •  
  •  

लिउड नायिका एलिजावेथ हर्लीलाई चुम्बन गर्न दिएबापत ५० लाख रुपियाँ हात परेको छ। उनलाई चुम्बनकै लागि भनेर यत्ति धरै रकम दिने व्यक्तिको नाम हो जुलियन भारती। भारतीले हर्लीको चुम्बन पाउन यत्ति ठूलो रकम खर्च गरेको एजेन्सीले जनाएको छ। उनले हर्लीको उक्त चुम्बन गत साता पाएका थिए। ५० हजार पाउन्ड तिरेर उनले एलिजाको चुम्बन खरिद गरेका हुन्। उनीहरु एक पार्टीमा सँगै देखा परेका थिए, जुनबेला हर्लीको कम्मरमा हात राखेर भारती निकै हर्षित मुद्रामा देखिएका थिए। हर्ली हिजोआज वाइल्ड फोटोग्राफर डेविड यारोसँग डेटिङमा रहे पनि उनले भारतीलाई मोटो रकम पाउने भएपछि चुम्बन दिएकी हुन्।


  •  
  •  
  •  

Comments are closed.