कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित

73
  •  
  •  
  •  

 
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य तत्कालका लागि स्थगित गरेको छ ।
चीनबाट ल्याइएको भेरोसेलको पहिलो मात्रा तथा भारतबाट ल्याइएको कोभिसिल्डको दोस्रो मात्रा लगाउने काम तत्कालका लागि रोकिएको हो ।

केही समयका लागि खोप लगाउने काम रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भिडभाडका कारण तत्काललाई खोप कार्यक्रम स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •