कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै

  Tweet  काठमाडौं । चीनबाट अनुदानमा सहयोग प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य … Continue reading कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै