इजरायल जाने कामदारलाई यी पाँच ठाउँबाट कोरोना खोप

297
  •  
  •  
  •  

काठमाडौं । रोजगारीका लागि इजरायल जाने कामदारले पाँच ठाउँबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेका उमेदवारलाई सरकारले खोप लगाउन पाँचवटा अस्पताललाई केन्द्र तोकेको हो ।

वैदेशिक रोजराग विभागका अनुसार खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको इजरायल शाखामा सम्र्पक गर्नुपर्ने जनाएको छ ।
उनीहरुले वीर अस्पताल, निजामति सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरीबल अस्तालबाट खोप लगाउन पाउनेछन् ।


  •  
  •  
  •