नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

  Tweet  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे । वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई … Continue reading नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ