राष्ट्रियसभाबाट खेलकुद विकास ऐन, २०७७ पारित

  Tweet काठमाडौं । राष्ट्रियसभाबाट खेलकुद विकास ऐन, २०७७ पारित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा अधिवेशनबाट खेलकुद विकास ऐन पारित भएको हो । राष्ट्रियसभाले पारित गरेको ऐन अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि जारी हुनेछ । राष्ट्रिय सभामा दर्ता भएर प्रतिनिधिसभामा लामो छलफल पछि उक्त ऐन पारित भएको हो ।   Tweet