राष्ट्रियसभाबाट खेलकुद विकास ऐन, २०७७ पारित

62
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभाबाट खेलकुद विकास ऐन, २०७७ पारित भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा अधिवेशनबाट खेलकुद विकास ऐन पारित भएको हो । राष्ट्रियसभाले पारित गरेको ऐन अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि जारी हुनेछ ।

राष्ट्रिय सभामा दर्ता भएर प्रतिनिधिसभामा लामो छलफल पछि उक्त ऐन पारित भएको हो ।


  •  
  •  
  •