काठमाडौंमा खसीबोका बिक्री शुरु

  Tweet  काठमाडौं । सरकारले शनिबारदेखि काठमाडौंमा दशैंका लागि खसीबोकाको बिक्री शुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सुपथ मूल्यमा खसीबोकाको बिक्री शुरु गरेको हो । खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री शुरु गरिएको हो । शनिबार मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका आइपुगेको खाद्य कम्पनीले जनाएको छ … Continue reading काठमाडौंमा खसीबोका बिक्री शुरु