उपचारका लागि सहयोगको खोजीमा लमजुङ चितिका खड्कबहादुर मिजार

  Tweet लमजुङ । लमजुङ बेसीशहर नगरपालिका ११ चिति तिलाहरका खड्कबहादुर मिजार यतिबेला जीवन मरणको दोसाधमा छन् । उनी ओछ्यानमै थला परेको ठ्याक्कै १ महिना पुग्न लाग्यो । तर आर्थिक अभावकै कारण उनको उपचार हुन सकेको छैन् । गएको कात्तिक ८ गते अष्टमीका दिन उनको जीवनमा दशा लागेर आयो । उनी घर नजिकै लड्न पुगे । अहिले … Continue reading उपचारका लागि सहयोगको खोजीमा लमजुङ चितिका खड्कबहादुर मिजार