रक्सी पिएपछी तपस्वी खोरमा

183
  •  
  •  
  •  

कञ्चनपुर, ६ फागुन(ओएनएस) : कञ्चनपुरको भीमदत्त नगरपालिकामा मादक पदार्थ सेवन गरेर हल्ला गरेको आरोपमा खडेश्वर बाबालाई प्रहरीले पक्राउ गरी खोरमा पुर्याएको छ ।

ऐटपुरस्थित शिव मन्दिरमा मादक पदार्थ सेवन गरेर हल्ला मच्चाएको खबर पाएपछि वडा प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । अखण्ड नेपाल हुनुपर्ने मागसहित मन्दिरमा ४१ दिन तपस्यासमेत गरेका बाबा खडेश्वरको स्वास्थ्य परिक्षण गरेपछि रक्सी खाएको पाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •