तराईका उर्वर भूमि सुक्दै, किसान रुँदै

146
  •  
  •  
  •  

काठमाडौं १ जेठ ।
अनकन्टार खेतको बीचमा एउटा डिप ट्युबेल छ, वरिपरि आँखाले हेर्दा नभ्याउने दूरीसम्म त्यहीँ ट्युबेलको पानी लगेर खेत भिजाउनुपर्ने बाध्यता धनुसाका किसानलाई छ ।

यो एउटा ट्युबेलले ५० विधा खेतमा सिंचाई गर्नुपर्ने सरकारी भनाई छ । धनुषा, बटेश्वर गाविसका किसान श्रीनारायण महतोले भने । उनको १० कट्ठा जग्गाको बीचमै ट्युबेल गाडिएको छ ।

तर टाढाको दूरीमा खेत हुनेलाई सिँचाई गरेर बाली लगाउन दुःख छ । त्यो ट्युबेलले १ सय २५ किसानको खेतमा सिँचाई गर्नुपर्छ । गाविसका सबै वडाका किसानको खेतसम्म सिँचाइ सुविधा पुर्याउन सकेको छैन ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •