कुन-कुन ठाऊँबाट बाँडिदैछ ९६ हजार लिटर मट्टितेल ?

602
  •  
  •  
  •  

काठमाडौँ, १३ मंसिर(ओएनएस) : नेपाल आयल निगमले आज आइतबार काठमाडौंका विभिन्न स्थानबाट मट्टितेल वितरण गर्दैछ ।

थानकोट डिपोबाट आज काठमाडौ उपत्यकाका विभिन्न ३२ डिपोबाट ९६ हजार लिटर मट्टितेल वितरण गर्न लागिएको जानकारी निगमले दिएको छ ।

नेपाल आयल निगमका अनुसार हरेक डिपोले तीन हजार लिटर मट्टितेल पाउनेछन् र प्रत्येक उपभोक्तालाई ५ लिटरसम्म मट्टितेल दिइने छ । आयल निगमले यसअघि मंसिर ४ गते पनि ९६ हजार लिटर मटितेल वितरण गरेको थियो ।

kerosene in ktm


  •  
  •  
  •