काभ्रेको चौंरीदेउरालीमा तनाव, मतपेटिका तोडफोड

  Tweet  काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ ।एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको हो । विवादपछि मतपेटिका तोडफोड भएको छ ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको छ ।   Tweet