काभ्रेको चौंरीदेउरालीमा तनाव, मतपेटिका तोडफोड

65
  •  
  •  
  •  

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ ।एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको हो ।

विवादपछि मतपेटिका तोडफोड भएको छ ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here