कट्रिनाको साथमा को हुन् यी मिस्ट्री म्यान ?

84
  •  
  •  
  •  

katrina-with-mystry-manकाठमाडौ / मंसिर : अहिले कट्रिना कैफ शुटिङमा व्यस्त छिन् । पछिल्ला दिनमा उनी फिल्म सिटीमा एक विज्ञापनको सुटिङमा देखिएकी थिइन् । यसै विज्ञापनको शुटिङको क्रममा खिचिएको एक तस्विर अहिले सार्वजनिक भएको छ, जसमा उनी एक व्यक्तिसँग छिन् ।

उनी एक मिस्ट्री म्यानसँग देखिएपछि धेरैले रणवीरसँग प्रेमालापमा रहेकी नायीका कट्रिनाको साथमा यी व्यक्ति को हुन् भन्ने धेरैको मनमा लाग्न सक्छ । कट्रिनाको साथमा देखिएका ती व्यक्ति हुन्, लोरियलका मार्केटिङ निर्देशक क्यामियल मार्टिन ।

अहिले एक चलचित्रको शुटिङमा व्यस्त रहेकी नायीका कट्रिनाले आगामी जनवरीमा अर्को चलचित्र ‘फितुर’को शुटिङ थाल्नेछिन् । यस चलचित्रको शुटिङ श्रीनगरमा हुनेछ ।


  •  
  •  
  •